काठमाडौं । नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडियाले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘दिस दशैं, ब्रिंग होम द सेलिब्रेसन। ब्युटिफुली योर्स’ भन्ने सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले माइडियाका विभिन्न घरायसी उपकरण खरिदमा आकर्षक क्यासब्याक, सुनिश्चित उपहार तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यस योजनाअन्तर्गत उपभोक्ताले रु. ३७ हजार ७००…