Logo

अन्नपूर्ण केवलकार पाचौं बर्षमा: निशुल्क स्वास्थ शिविरसहित सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न (तस्बिरहरु)

पोखरा । अन्नपूर्ण केबलकार लिमिटेड चौँथो बर्ष पूरा गरी पाचौं बर्षमा प्रवेश गरेको छ। आफ्नो चौंथो वार्षिकोत्सवको अवसरमा कम्पनीले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ। यस अवसरमा कम्पनीले स्त्री रोग, दन्त सेवा, क्यान्सर सचेतना तथा रक्तदान कार्यक्रम निःशुल्क रूपमा आयोजना गरी स्थानीयवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ। कम्पनीकाअनुसार आयोजित स्वास्थ्य शिविरबाट ४८ जनाले प्रत्यक्ष…