काठमाडौं । कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आइएओ/आइइसी २७००१:२०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । आइएओ/आइइसी २७००१:२०२२ मा मूलत: ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई Organizational (37), People (8), Physical (14) र Technological (34) मा विभाजन गरिएको…