Logo

एचपीभी खोप अभियानको दोस्रो दिन दरबार हाई स्कुलका बालिकाहरूलाई लगाइयो खोप

काठमाडौं । दरबार हाई स्कुलका बालिकाहरूलाई एचपिभि (ह्युमन प्यापिलोमा भाइरस)विरुद्धको खोप लगाइएको छ । पाठेघरको मुखको क्यान्सरबाट जोगिन सहयोग गर्ने यस खोप अभियान अन्तर्गत छात्राहरूलाई स्वास्थ्यकर्मीको उपस्थितिमा खोप प्रदान गरिएको हो । हिजो मंगलबारदेखि काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई (एचपीभी)विरुद्धको खोप लगाउने अभियान सुरु गरेको हो । मंगलबार पद्यमकन्या विद्याश्रम मा.वि. डिल्लीबजारबाट काठमाडौं महानगरपालिका स्वास्थ्य…