चितवन । दुर्लभ वन्यजन्तु बाघ, गैंडाको बासस्थल चितवन राष्ट्रिय निकुञ्ज, माछा, कुखुरा, दूध, तरकारी उत्पादन जस्ता कृषि उद्यमले अर्थतन्त्र उकासेको, शैक्षिक स्तर र सामाजिक तथा राजनैतिक चेतना राम्रो भएको जिल्ला मानिन्छ चितवन । जसरी यहाँ सम्भावना अनेक छन् चुनौती र समस्याका चाङ पनि उत्तिकै छन् । दुईवटा मेडिकल कलेज, भरतपुरको सरकारी अस्पताल र बीपी कोइरला…