Logo

धार्चेमा ‘जनयुद्ध दिवस’को सार्वजनिक विदा

गोरखा । ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते धार्चे गाउँपालिकाले सार्वजनिक विदा दिएको छ माघ १४ गते बसेको गाउँकार्यपालिका बैठकले पालिकाका सबै निकायमा विदा दिने निर्णय गरेको हो । फागुन १ गते गाउँपालिका अन्तरगतका कार्यालय, शैक्षिक संस्था र अन्य सार्वजनिक निकायहरुमा विदा रहने पालिकाले जनाएको छ। उक्त दिन जनयुद्ध र जनआन्दोलनलगायतका ज्यान गुमाएकाहरुको सम्झनामा सरकारी कार्यलय…