बैतडी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ । बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको बस राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा दुर्घटनामा परेको जनाइएको छ । बस सडकबाट करिब १५० मिटर तल खसेको छ । घटनास्थलमा अहिले उद्धारको काम चलिरहेको छ । अँध्यारोका कारण उद्धारमा कठिनाइ भएको हाट…