Logo

निर्वाचन आयोग र टिकटकबीच सहकार्यको सम्झौता

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा प्रविधिको दुरूपयोग हुनसक्ने विषयमा आयोग सहज रहेको बताएका छन् । बुधबार काठमाडौँमा निर्वाचनको नैतिकता कायम राख्नका लागि टिकटक र आयोगबीचको सहकार्यसम्बन्धी कार्यक्रममा भण्डारीले प्रविधिको दुरूपयोगले निर्वाचन बिथोलिन सक्ने भएकाले प्रविधिको दुरूपयोग हुनसक्ने आंकलन गरेर पहिचान गरिसकेको बताएका हुन् । प्रविधिको दुरुपयोगले निर्वाचनलाई अत्यन्त दखल…