काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। सेबोनले बुद्धभूमि नेपाल हाइड्रोलाई हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो। कम्पनीले ४० करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्नेछ। १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर बिक्री गर्नेछ। हकप्रद सेयर बिक्रीपछि कम्पनीको…