Logo

काठमाडौं-ल्हासा बस सेवा सुरु हुँदै

काठमाडौं । काठमाडौं तथा चीनको व्यापारिक तथा सांस्कृतिक सहर ल्हासाबीच सोझै बस सेवा सञ्चालन हुने भएको छ। ल्हासामा गत माघ ६ र ७ गते बसेको नेपाल–चीन वाणिज्य सचिवहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। ल्हासास्थित नेपाली महावाणिज्य दूत लक्ष्मीप्रसाद निरौलाका अनुसार कूटनीतिक माध्यमबाट काठमाडौं–ल्हासा बस सेवा सुरु हुने मिति…