Logo

मोरङमा ६ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ११२ उम्मेदवार कायम

विराटनगर । मोरङका ११८ जना उम्मेदवार मध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन गरेका ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । जसमा मोरङ क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दुर्गाप्रसाद दर्लामीले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै मोरङ क्षेत्र…