काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिएका विपिनकुमार आचार्य काठमाडौँ क्षेत्र नम्बर ४ वा ५ मा उठाउने चर्चा थियो । उनले अन्ततः गृहजिल्ला दाङबाट टिकट पाएका छन् । उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । दाङ– २ बाट एमालेका महासचिव शंकर पोखरेल र नेपाली कम्युनिस्ट पार्टीबाट निर्मल आचार्य…