Logo

नेप्से पुनर्संरचनाको प्रतिवेदन अर्थ मन्त्रालयमा पेस

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचनाका लागि गठित अध्ययन समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाएको छ । समितिले सोमबार समितिका संयोजक प्रकाश जंग थापालगायतका पदाधिकारीहरूले अर्थमन्त्री रामेश्वर खनालसमक्ष उपस्थित भएर प्रतिवेदनबारे औपचारिक ब्रिफिङ गरेका हुन् । ब्रिफिङका क्रममा अर्थमन्त्रीले उक्त प्रतिवेदन आफूले विस्तृत रूपमा अध्ययन गरेपछि मात्र यसबारे थप जानकारी दिने र आवश्यक प्रक्रिया…