काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) बीच सम्पन्न भएको एकता सहमति आधिकारिक भाँडिएको छ। यसअघि केहि अपेक्षाकृत आशावादी संकेत देखिएको भए पनि दुई पक्षबीचको अन्तिम समझदारीले काम नगरेको रास्वपाका एक नेताले जानकारी दिए। दुवै दलबीचको एकता सहमति विफल भएको मुख्य कारण पार्टी नेतृत्व, संगठनात्मक ढाँचा र शक्ति–साझेदारी रहेको…