Logo

कुलमान सरकारबाट बाहिरिएसँगै फेरि जान थाल्यो झ्याप्प–झ्याप्प बत्ती

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ । लोडसेडिङ हटेको लामो समय भएको छ तर पछिल्लो समय बिहान,दिउँसो र बेलुकाको समयमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ । पछिल्लो एक हप्तामा हरेक दिन साँझमा बत्ति जान थालेको छ । यसरी निरन्तर साँझमा बत्ति जाने आउने समस्याले उपभोक्ताहरु समस्यामा पर्न थालेका छन् ।…