काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलबीच गठबन्धनको तयारी सुरु भएको छ। राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच भएको गठबन्धनलाई निरन्तरता दिँदै अब प्रतिनिधिसभा निर्वाचनमा पनि साझा चुनावी रणनीति बनाउने गृहकार्य सुरु गरिएको हो। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच चुनावी गठबन्धनको सम्भाव्यताबारे छलफल भइरहेको छ। नयाँ शक्ति एकजुट हुन थालेपछि प्रमुख दलबीच…