Logo

ज्योति विकास बैंकका ग्राहकहरुलाई भोटेकोसी हेली रिसोर्ट एण्ड स्पामा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंकले सिन्धुपाल्चोक भोटेकोशी स्थित ज्योति विकास बैंकका ग्राहकहरुलाई भोटेकोसी हेली रिसोर्ट एण्ड स्पामा विशेष छुटमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। भोटेकोशीको रमणीय प्राकृतिक सौन्दर्य, स्वादिष्ट परिकार र उत्कृष्ट आतिथ्य सेवाका कारण भोटेकोशी…