Logo

लुम्बिनी विकास बैंकले लाभांश नदिने

काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो । बैठकले आव २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी आगामी १८औं वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकसमक्ष…