Logo

सोल्टी होटलले सेयरधनीलाई १६ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सोल्टी होटल लिमिटेडको ५१औँ वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाबाट नयाँ सञ्चालक समिति गठन हुनुका साथै दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । सोल्टी होटलले विगत ६० वर्षभन्दा बढी समयदेखि नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा…