काठमाडौं उपत्यकाको तापक्रम ५.४ डिग्रीमा झर्यो काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे मौसम मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो । हिजो यो समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस थियो । आजको आधिकारिक न्यूनतम तापक्रम ८ः४५ बजे फेरि मापन गरिन्छ…