Logo

मुद्रास्फीति १.११ प्रतिशतमा सीमित, सबैभन्दा बढी महँगी कोशी प्रदेशमा

काठमाडौं । मुद्रास्फीति १.११ प्रतिशतमा सीमित छ ।  नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक छ । गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष कात्तिकमा समग्र मुद्रास्फीति ५.६० प्रतिशत थियो । अघिल्लो वर्ष खाद्य र पेय पदार्थको मुद्रास्फीति…