काठमाडौं । गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बिमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बिमा दाबीको कूल करिब ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिब १ करोड ८८ लाख बिमितहरूलाई भुक्तानी भएको छ…