Logo

जेनजी आन्दोलन: भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता, अझै ४ हजार ८५७ कैदीबन्दी फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालकाअनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् ।