Logo

मेलम्ची विवाद: कर्मचारी लखेटेर मेलम्ची मुहानमा ताला

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका स्थानीय बासिन्दाले मुहानबाट सुरुङमा पानी नै जान रोकिदिएपछि मेलम्चीको पानी काठमाडौँ आउन छोडेको छ । लामो समयदेखिका मागहरू सम्बोधन नभएको भन्दै बिहीबार दिउँसो साढे १ बजेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यका पठाउन बन्द गरेपछि पुनः खानेपानी संकट गहिरिने खतरा बढेको हो । २०७८ मा आएको विनाशकारी बाढीपछि तत्कालीन खानेपानीमन्त्री…