Logo

तिहारमा लोडसेडिङ हुँदैन, ढुक्क भएर बत्ती बाल्नुस् : प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहार पर्वमा लोडसेडिङ नहुने स्पष्ट पार्दै आम उपभोक्तालाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरेको छ । प्राधिकरणले तिहारको समयमा घरेलु उपभोक्ताको विद्युत् माग सहजै धान्न सकिने जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालकाअनुसार तिहार विशेषगरी लक्ष्मी पूजाको दिन सबैभन्दा बढी विद्युत् खपत हुने भए तापनि उद्योगधन्दा बन्द हुने…