काठमाडौं । आगामी सेप्टेम्बर ६ र ९ (भदौ २१ र २४)मा बंगलादेशसँग हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक म्यट रसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । पछिल्लो पटक लाओससँग खेलेको टोलीबाट केही खेलाडीहरू परिवर्तन…