काठमाडौं । समाजवादी मोर्चा नेपालले नेपाली भूमि लिपुलेकलाई पुनः व्यापारिक नाका बनाउनेगरी भारत–चीनबीच हालै भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘भारत र चीनबीच हालै पुलान–गुन्जीलाई जोड्ने लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुनस्र्थापना गर्ने समझदारी भएकोप्रति समाजवादी मोर्चाले नेपालको ध्यान गम्भीर रूपमा आकर्षित भएको जनाएको हो । मोर्चाले शुक्रबार जारी…