काठमाडौं । नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । ओपनर कुशल भुर्तेल १३ बल खेल्दै ४ चौकासहित २५ रन जोडेर पहिलो विकेटको रुपमा पबिलियन फर्कि ए। लगतै भीम सार्की मात्र १ रनमा आउट भए । दुई…