काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक बिहन १० बजे बस्ने भएको छ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८…