काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको 'शाइन रेसुङ्गा डिवेञ्चर' बाँडफाँड भएको छ । १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्रह साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडमा बाँडफाँड सम्पन्न भएको हो । ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी…