Logo

कर्णाली सरकारद्वारा लेक, पाटन र खर्क संरक्षण गरिँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली क्षेत्रमा रहेका लेक, पाटन र खर्कको संरक्षण तथा दिगो व्यवस्थापनका लागि रणनीतिक योजना तयार गर्ने भएको छ। अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो। कर्णाली प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री…