Logo

वाणिज्य बैंकहरुको ११ महिनाको नाफा ५३ अर्ब ९७ करोड, कुनले कति कमाए?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा २० वाणिज्य बैंकहरूले कुल ५३ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जेठमसान्तसम्ममा गत आर्थिक वर्षको तुलनामा कुल नाफामा ४.९७ प्रतिशतको वृद्धि भएको छ । गत आर्थिक वर्ष सोहि अवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब ७९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । नेपाल…