Logo

बजेटसँग समन्वय हुनेगरी मौद्रिक नीति आउनेमा सरोकारवालाको विश्वास

काठमाडौं । बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउनेमा सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रम मा सहभागिहरूले नीति निर्माणमा समन्वयको आवश्यकता औंल्याएका हुन्। कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीति पर्याप्त छलफलपछि ल्याउनुपर्नेमा जोड दिँदै यसपटक छिटो सार्वजनिक…