Logo

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार?

काठमाडाैं । बिहिबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ३ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य…