Logo

गोल्छा ग्रिन इनर्जी र भारतको केएसएल क्लिनटेकबीच साझेदारी

काठमाडौं । औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको गोल्छा ग्रिन इनर्जी प्रालिले भारतको सौर्य ऊर्जा कम्पनी केएसएल क्लिनटेक लिमिटेडसँग रणनीतिक साझेदारी गरेको छ । केएसएलले भारतमा लगभग ४ सय सौर्य आयोजनाको सफल कार्यान्वयन गरिसकेको छ । उक्त कम्पनीले सानादेखि बहुमेगावाट क्षमताका फोटोभेल्टिक सौर्य आयोजना डिजाइन, निर्माण र सञ्चालन गर्ने विशेषज्ञता हासिल गरेको छ । नेपालमा…