Logo

डेल्टा अटोकर्पको भेस्पा र अप्रिलियाको ‘मनसुनमा फाइभ एक्स मज्जा !!’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले मनसुन लक्षित गरी ‘मनसुनमा फाइभ एक्स (पाँच गुणा) मज्जा !!’ विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकले भेस्पा वा अप्रिलिया स्कुटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार तथा सहभागी मात्र भएर समेत क्यासब्याक जित्ने अवसर प्राप्त सक्नेछन् । यस…