Logo

नेपाली बजारमा भित्रियाे एमजीकाे अपग्रेडेड ‘कमेट इभी’

काठमाडौं । एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी 'कमेट इभी' नेपाली बजारमा सार्वजनिक गरेको छ । आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ । एमजीको बिको (BICO) (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन…