काठमाडाैं । आज सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसुचक ७.७५ अंकले घटेर २६९८ अंकको विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ । आज ८ अर्ब ७७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको…