काठमाडाैं । गायक दुर्गेश थापाको काठमाण्डौमा पहिलो लाइभ कन्सर्ट हुने भएको छ । आगामी वैशाख १८ गते हायात ग्राउन्ड बौद्धमा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिने भएको छ । आयोजक ट्राइएङल इन्कसँग साझेदारी गर्दै खल्ती र आइएमई पेुले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट…