काठमाडाैं । व्यावसायिक भुक्तानी प्रणाली कर्पोरेट पेमा २० हजारभन्दा बढी संस्थाहरू आबद्ध भइसकेका छन् । यसका साथै नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बुम्झ्न सकिन्छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्ममा कर्पोरेट पे मार्फत ७१४ अर्ब रूपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको ८०० अर्ब…