Logo

भ्रष्टाचार झन् बढेको बढ्यै

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री भयो कि मुलुक सबैभन्दा भ्रष्ट भइहाल्छ । उनको यसअघिको कार्यकालमा सरकार अहिलेसम्मकै भ्रष्ट भनी लेखिएको थियो । अहिले पनि फेरि भ्रष्ट गनिएको छ । सन् २०२४ को आधा समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आधा समय ओलीले सम्हाले । दुवै मिलेर भ्रष्टाचारलाई थप बढावा दिएको स्पष्ट भएको…