काठमाडौं । नेपालको अबिकासको कारणहरु अनेक छन् । धेरैले कमजोर राजनीतिक नेतृत्वलाई नै नेपालको अबिकासको कारण मानेका छन् । नेपालमा दलिय राजनीति आएपछि राजतन्त्रले राखेका बिकासका जगहरु र लिएका नीतिहरु सबै भत्काएर उल्टापुल्टा पारीदिएका छन् । दलहरुले नेपालमा शासन गर्न थालेको पनि ३३ बर्ष बितीसक्यो । यसै अवधिमा दुनियाँको बिकास कताबाट कता पुगीसकेको अवस्था छ…