Logo

वायुसेवा निगम र जापान एयरलाइन्सबीच सम्झौता

काठमाडाैं । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबीच व्यापार विस्तारको लागि द्विपक्षीय सम्झौता भएको छ। जसअनुसार सिधा उडानमार्फत जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलसम्म निगमको जहाजमा र त्यसपछिको छोटो तथा छिटो कनेक्टिङ फ्लाइट मार्फत विभिन्न अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्न सहज हुने भएको छ। यो सम्झौताअनुसार नेपाल वायुसेवा निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत्…