Logo

नेसपा नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा विजयी भएका हुन् । खसेका जम्मा ८७३ मतमध्ये भट्टराईले ८ सय २ मत र चापागाईँले ७१ मत ल्याएका छन् । मत परिणामको औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलन गरेर…