Logo

कुमारी बैंकका ग्राहकलाई अप्टिक आइजमा विशेष छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १०प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स,…