काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५ को विन्दुमा कायम भएको छ । आज ५५ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्य घटेको छ । आज ७ अर्ब ३० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सुपर मादी हाइड्रोको सेयर…