काठमाडौं । एसएआईसी माक्सस चाइना को सहयोग तथा हिमालय अर्गनाइजेशनको समन्वयमा म्याकसस नेपालले नेपालमा हालैको विपदबाट प्रभावित समुदायहरूको सहयोगका लागि करिब रु. ८० लाख बराबरको सहयोग प्रदान गरेको छ। जसमा प्रत्यक्ष आर्थिक सहयोग सँगै दिगो स्वच्छ खानेपानीको व्यवस्था तथा आवश्यक राहत सामग्री समेत समावेश छ। यस अन्तर्गत म्याकसस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.…