Logo

धितोपत्र बोर्ड अध्यक्षका लागि सकियो अधिकारी र कार्कीको अन्तर्वार्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार डा.नवराज अधिकारी र कृष्णबहादुर कार्कीको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण सकिएको छ। आइतबार सिंहदरबारमा भएकाे अन्तर्वार्तापछि अब बोर्डले नयाँ अध्यक्ष पाउने निश्चित भएको छ। आज दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरे । सर्टलिस्टमा परेका अर्का उम्मेदवार…