Logo

क्रेष्ट माइक्रो लाइफको नयाँ बीमा योजना सार्वजनिक

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायको सारथीको रुपमा छवी बनाउँदै गएको यस कम्पनीले बीमितको हितलाई सम्वोधन हुने गरी समृद्धी अग्रिम भुक्तानी लघु जीवन बीमा योजना आज मंसिर ५…