काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज) मा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष यसै महिना शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ३८ करोड छ । अघिल्लो आव ७६ करोड…